IME Life
Beema Board

पाकिस्तान स्टक एक्सचेञ्जको भवनमा बन्दुकधारीहरूको आक्रमण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कराचीस्थित पाकिस्तान स्टक एक्सचेञ्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गरेका छन् । उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उक्त घटनामा कति आक्रमणकारी संलग्न थिए र उनीहरू को हुन् भन्ने खुलेको छैन।

ती आक्रमणकारीहरूले मूलढोकामा ग्रिनेड विस्फोट गराएर भवनमा प्रवेश गरेको जनाइएको छ। पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएका छन्। त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेको र उनीहरूले सबैमाथि गोली चलाएको जनाएका छन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS