GBIME
IME Life

रैराङ हाइड्रोपावरको नाफामा आयो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रैराङ हाइड्रोपावरको नाफामा सुधार आएको छ । समिक्षा अवधिमा रैराङले ३ करोड ६९ लाख ४ हजार २६६ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ११ लाख ७ हजार ५६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तेस्रो त्रैमासको अवधिसम्म आइपुग्दा ,कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १० करोड ३७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको विद्युत बिक्रीबाट १८ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

SKYWELL
Crest

रैराङको सञ्चालन नाफा ५६३६ प्रतिशतले बढेर ८ करोड ८८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १५ लाख ४९ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ र रिजर्भ कोषमा ३ करोड ७० लाख रुपैयाँ रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS