IME Life
Beema Board

कृतिम रुपमा बजार मूल्य घटाएको भन्दै सेबीद्वारा ५ व्यक्तिलाई २५ लाख जरिवाना

SPIL
NIC ASIA
Sanima Reliance

भारतको शेयर बजार नियामक सेबीले विहिवार ५ जना व्यक्तिलाई २५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।  ५ व्यक्तिलाई क्यूपिड ट्रेड्स एण्ड फाइनान्सको शेयर मूल्य कृतिम रुपमा घटाएको आरोप लागेको छ।

कसरी भयो कृतिम मूल्य घटाई ?

Prabhu
Crest

५ व्यक्तिले बजार बन्द हुने बेलामा क्यूपिड ट्रेड्स एण्ड फाइनान्सको निकै थोरै मात्रामा र कम मूल्यमा खरिद आदेश हाल्ने गरेका थिए ।  उनीहरुको काम भनेको मात्र त्यो कम्पनीको अन्तिम कारोवार अघिल्लो दिनको कारोवार भन्दा कममा कारोवार गराउने । यसरी अघिल्लो दिनको अन्तिम मूल्य भद्ना कममा कारोवार हुँदा त्यो कम्पनीको बजार मूल्य घट्ने भयो ।

धेरै दिन सम्म यसरी कृतिम रुपमा बजार मूल्य घटाउँदा क्यूपिड ट्रेड्स एण्ड फाइनान्सको शेयर प्रति धेरै लगानीकर्ताको मनोविज्ञान नकारात्मक हुन पुग्यो र झन् त्यो शेयरमा बिक्री चाप आउँन थाल्यो।

यस्तो कार्यलाई गलत कार्य भन्दै सेबीले ५ जनालाई कारवाही गरेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS