IME Life
GBIME

सिद्धार्थ इन्स्योरेन्सको बार्षिक साधारणसभा भोलि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १८ औ वार्षिक साधारण सभाका लागि असार १३ (शनिबार) हुने भएको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार बार्षिक साधारण सभा असार १३ गते गर्ने निर्णय गरको हो । यसअघि चैत २८ गते बोलाएको साधारण सभा कोरोनाका कारण स्थगित गरेको थियो ।

उक्त सभा भोलि सिद्धार्थ भवन हनुमानस्थानमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ। कम्पनीले सभामा उपस्थित हुन कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।

Crest

साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा उपस्थित हुन कम्पनीले शेयरधनीहरुलाई आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS