Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा असार १३ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १८ औ वार्षिक साधारण सभा असार १३ डाकेको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार बार्षिक साधारण सभा असार १३ गते गर्ने निर्णय गरको हो । यसअघि चैत २८ गते बोलाएको साधारण सभा कोरोनाका कारण स्थगित गरेको थियो ।

उक्त सभा सिद्धार्थ भवन हनुमानस्थानमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ। कम्पनीले सभामा उपस्थित हुन कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा उपस्थित हुन कम्पनीले शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS