IME Life
Beema Board

असार मसान्तसम्म भिजन सेक्यूरिटिजमा नि:शुल्क डिम्याट र मेरो शेयर, कसरी सम्पर्क गर्ने ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ब्रोकर नम्बर ३४ भिजन सेक्यूरिटिजले २०७७ असार मसान्त सम्म डिम्याट खातामेरो शेयर सेवा नि:शुल्क गरेको छ । कम्पनीका अनुसार सामाजिक उत्तरदायित्व बोध गर्दै राहत स्वरुप नि:शुल्क डिम्याट खाता र मेरो शेयर योजना ल्याएको हो ।

भिजन सेक्यूरिटिजको केन्द्रिय कार्यालय अनामनगरमा रहेको छ भने यस बाहेक उपत्यका बाहिर बनेपा र भैरहवाबाट ब्रोकर सेवा  उपलब्ध गराउँदै आएको छ । निशुल्क डिम्याट खातामेरो शेयर  सम्बन्धी थप जानकारीका लागि भिजन सेक्यूरिटिजका डिपी प्रमुख सुदिप अर्याललाई 9840028260 मा सम्पर्क गर्न सकिने छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS