Connect IPS
IME Life

किसान माइक्रोफाइनान्समा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा अजोड इन्स्योरेन्समा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । किसान माइक्रोफाइनान्सले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । संस्थाले उक्त बीमा अजोड इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो । कम्पनीले प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराएको हो ।

कम्पनीले यस्तो विषम परिस्थितीमा सेवामा निरन्तर रुपमा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्न कोरोना बीमा प्रभावकारी औजार रहेकोे कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त बीमालेख कायम रहेको अवधिमा कोरोना बीमा दावीका लागि कोरोना भाइरस (कोभिड–१९) पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको बीमाङ्क रकम बीमीतले पाउने व्यवस्था रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS