IME Life
Beema Board

मुक्तिनाथ बैंकद्वारा साँवा ब्याज रकम ऋणिका परिवारलाई फिर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मृतकको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत चितवनको पार्वतीपुरमा रहेको बैंककको शाखा कार्यालयबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएको र उनले चुक्ता गर्नुपर्ने रकम बैंकले मिनाहा गरिदिएको बैंकले जनाएको छ ।

बैंकले मृतकले लिएको बिनाधितो कर्जाको भुक्तानगर्न बाँकी रकम २२ हजार ४९९ रुपैयाँ तथा भुक्तान गरीसकेको साँवा र ब्याज रकम दुइ लाख तीन हजार ४८३ रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

Prabhu
Crest

त्यस्तै काजक्रिया खर्च बापतको रकम पाँच हजार रुपैयाँ बैंकको पार्वतीपुर शाखाका प्रमुख सन्तोष तिवारी र साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख ढुण्डराजपौडेलले मृतककी छोरी विनिता दर्जीलाई हस्तान्तरण गरेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS