IME Life
Beema Board

बैंक अफ काठमाण्डूद्वारा ७ लाख रुपैयाँ मृत्युदावी रकम भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले मृतकको परिवारलाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । बैंकले बिओके सुपर तलब खाता अन्तर्गत मृतकको परिवारलाई मृत्युदावी रकम वापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।

बैंकको बिओके सुपर तलब खाताबाहक ग्राहक नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीका कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा मृतकको परिवारलाई मृत्युदावी भुक्तानी गरेको बैंकले जानकारी दिएको छ ।

Prabhu
Crest

मृतकका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले बीमा दाबी रकम सात लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त कम्पनीले बैंकको हेटौंडा शाखामा कर्मचारीको खाता संचालन गर्दै आईरहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS