IME Life
Beema Board

अजोड इन्स्योरेन्स र साधना लघुवित्तले पाए आइपीओ निष्काशन अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बोर्डले साधना लघुवित्त र अजोड इन्स्योरेन्सलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व अर्ब पुग्नेछ।

Prabhu
Crest

कम्पनीको आइपीओ निष्काशन तथा विक्रीका लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटलले अजोड इन्स्योरेन्सको आईपिओको प्रत्याभूति गरेका छन् । कम्पनीको आईपिओले कमजोर रेटिङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।

त्यसैगरी साधना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आइपीओलाई इक्रा नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ । आईपिओ निष्काशन तथा विक्री विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS