IME Life
Beema Board

कालिका पावरको नाफा बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिका पावरले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा १२ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा तीन प्रतिशतले बढी हो ।

त्यस्तै कम्पनीको विधु्त्बाट बिक्रि हुने नाफा १३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको विधुतीय् बिक्रिबाट हुने आम्दानी १३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत बर्षको अवधिमा कम्पनीको विधुतीय् बिक्रिबाट हुने आम्दानी १३ करोड ६२ लाख रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको विधुत्बाट बिक्रि हुने आम्दनी बढेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) १३ रुपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ५६ पैसा रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS