IME Life
Beema Board

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा व्याज छुट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले २०७७ बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पुर्ण व्यतित भएका) बीमालेखहरु २०७७ जेठ १ गतेदेखि २०७७ असार १५ गतेसम्म पुनर्जागरण गराउने बीमितलाई व्याज छुट गर्ने जनाइएको छ । जसका लागि कम्पनीले अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा शत प्रतिशत व्याज छुट गर्ने जनाइएको छ ।

Prabhu
Crest

त्यस्तै, भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS