IME Life
Beema Board

एलआईसी नेपालको बीमाशुल्क अनलाइनबाटै बुझाउन सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालको बीमाशुल्क रकम अनलाइन मार्फत भुक्तानी गर्न सकिने भएको छ । कम्पनीले देश लकडाउनमा रहेको बेलामा ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी घरमै बसेर आफ्नो बीमाको बीमाशुल्क रकम अनलाइन भुक्तानी गर्न सकिने बनाएको कम्पनीले जनाइएको छ ।

कम्पनीले सोका लागि वेभसाइडमा राखिएको अनलाइन पोर्टल अन्तर्गत पे प्रिमियम अनलाइनलाई क्लिक गरी आफ्नो बीमा बारेमा विवरण भर्न सकिने बताएकोे छ । त्यहाँबाट कनेक्ट आइपीएस मार्फत आफ्नो बैंक खाताबाट बीमाशुल्क रकम अर्थात प्रिमियम भुक्तानी गरी रसिद प्राप्त गर्न सकिने कमपनीले जानकारी दिएको छ ।

Prabhu
Crest

बीमा शुल्क तिर्न चाहाने ग्राहकहरुले आफ्नो बैंक खाता कनेक्ट आइपीएसमा रजिष्टर गरेको हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS