Connect IPS
IME Life

लकडाउन अवधीभर कर बुझाउन छुट दिने सर्वोच्चको आदेश, सरकारको निवेदन खारेज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लकडाउन अवधीभित्रै कर उठाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेको अर्थमन्त्रालयको निवेदन नै खारेज भएको छ । यससँगै अब जनताले लकडाउन अवधीभर कर तिर्न बाध्य नहुने भएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशका विरुद्धमा रिट लिएर पुगेको अर्थमन्त्रालयलाई रित्तो हात फर्काइ दिएसँगै अब यसअघि जारी अन्तरिम आदेश अनुसार लकडाउन खुलेको एक महिनाभित्र कर तिर्दा कुनै जरिवना तिर्नु नपर्ने भएको छ ।

सोमबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधिश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलाशले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै अर्थमन्त्रालयको भ्याकेट निवदेन खारेज गरिदिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS