SKIP THIS

MLBL
IME Life
Beema Board

थप ४ सय २५ जनामा देखियो कोरोना, संक्रमितको सङख्या ५७६० पुग्यो

SPIL
NIC ASIA
Sanima Reliance

नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

डा. गौतमले ३ सय ७५ जना पुरुष ५० जना महिलामा संक्रमण देखिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या ५७६० पुगेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS