IME Life
Beema Board

नेशनल हाइड्रोपावरको साधारणसभा असार २१ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले असार २१ गते वार्षिक साधारण सभा गर्ने भएको छ। उक्त साधारण सभा, पानस पार्टी प्यालेस, धापासी काठमाडौंमा हुने भएको छ।

उक्त सभामा गत आर्थिक बर्षको को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । त्यस्तै चालु आर्थिक बर्षकोे लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा पनि सभामा छलफल हुने भएको छ।असार १० गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन पाउने कम्पीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS