IME Life
Beema Board

स्थगन भएको एनएमबि लघुवित्तको ७ औ बार्षिक सभा असार २२ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले यस अघि (चैत २६) गते स्थगन भएको ७ औं वार्षिक साधारण सभा असार २२ हुने भएको छ।कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकका अनुसार बैंकको केन्द्रीय कार्यालय कास्की, पोखरामाुभा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव लाने भएको छ।साथै, सभामा मर्जरको बिषय उपयुक्त देखिएको खण्डमा उक्त कामको जिम्मेवारी संचालक समितिलाई दिने विषय पनि सभामा छलफलका गरिने छ ।

Prabhu
Crest

उक्त सभामा चैत नौ गतेसम्म कायम शेयरधनीहरुले मात्र भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS