IME Life
Beema Board

भारतीय शेयर बजारमा आयो खुशी, सेंसेक्स 290 अंक बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

बैङ्किङ्ग र वित्तीय कम्पनीको शेयरमा आएका आक्रमक खरिदकर्ताले गर्दा बुधवारको शेयर बजारले लगानीकर्तालाई खुशी दिएको छ।

बीएसई सेंसेक्स २९० अंक वा शुन्य दशमलव  ८६ प्रतिशत को वृद्धिको साथ ३४,२५७  को  विन्दुमा बन्द  भयो भने निफ्टी ६९ अंक या शुन्य दशमल ६९ प्रतिशतको वृद्धि देखिएको छ। निफ्टी   १०, ११६ को विन्दुमा बन्द भएको छ।

Prabhu
Crest

आज राती अमेरिकी केंद्रीय बैंक फेडरल रिजर्वको बैठकले भोलीको भारतीय शेयर बजारमा  प्रभाव पार्ने   छ।

तश्वीर : मनी कन्ट्रोल

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS