IME Life
Beema Board

मोलुङग हाइड्रोपावरको साधारणसभा असार १७ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मोलुङग हाइड्रोपावर कम्पनीको असार १७ गते १० औ बार्षिक साधारणसभा हुने भएको छ। कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभा असार १७ गते कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन बिहान ११ बजे हुने भएको छ । उक्त सभामा आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव रहेको छ। सभामा गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन पारित गर्ने र चालु आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ति र संचालक समितिको गवठन गर्ने एजेन्डा पनि रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS