IME Life
Beema Board

सिटीजन्स बैंकको बिशेष साधारणसभा आज

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटीजन्स बैंकको यसअघि स्थगित भएको साधारण सभा आज हुने भएको छ। उक्त कम्पनीको प्रधान कार्यालय दरबार मार्ग, काठमाडौंमा विशेष साधारण सभा हुने भएको छ ।

बैंकको संचालक समितिको  निर्णय अनुसार आज साधारण सभा गर्ने निर्णय भएको हो । उक्त साधारण सभाको प्रस्तावमा सहयोगि विकास बैंकलाई प्राप्ति गर्ने लगायत अन्य प्रस्तावहरु रहेको छन् ।
सभाले सहयोगि विकास बैंकको १ सय कित्ता बरावर सिटीजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर अदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले लकडाउन बीचमा विशेष सावधानी अपनाएर साधारण सभा गर्न निर्णय गरेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS