Connect IPS
IME Life

भारतमा जनजीवन सामान्य भएसँगै मोटर बीमाको दावी बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सी : भारतमा सवारी साधानहरुको चाप सामान्य हुन थालेसँगै मोटर बीमाको दावी पनि बढेको छ। कोरोना भाइरसको कारण सिर्जना भएको लकडाउनको कारणले गर्दा अप्रिल महिनामा मोटर बीमाको दावी पहिलेको तुलनामा १० प्रतिशत भन्दा कममा सिमित भएको थियो।

इकोनोमिक टाईम्सका अनुसार अप्रिल महिनामा पुरै देशले लकडाउनको सामाना गर्नु परेकोमा सामान्य अवस्थाको १० प्रतिशत भन्दा थोरै दावी परेको थियो  तर मे महिनामा सामान्य अवस्थाको ५० – ६० प्रतिशत मोटर बीमाको दावी  परेको  छ। मे महिनामा केही दावी वृद्धि भए पनि सामान्य अवस्थाको बेला आउने दावी भन्दा निकै कम दावी हो।

Prabhu
Crest

पश्चिम बङ्गाल र उडिसामा आएको जलवाष्प युक्त हावाको कारण भएको क्षतिले गर्दा पनि मे महिनामा मोटर बीमाको दावीमा वृद्धि गराएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS