Connect IPS
IME Life

कोरोना बीमामा ५० प्रतिशत अनुदान,३०० मै एक लाखको बीमा हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले कोभिड–१९ बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । व्यक्तिगत कोरोना बीमामा कुनै छुट पाइनेछैन भने सामूहकि रुपमा बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो ।

सामूहिक कोराना बीमामा सरकारले अनुदान दिने घोषणा गरेसँगै अब एक लाख रुपैयाँको कोरोना बीमा ३०० मै हुने भएको छ भने ५० हजार रुपैयाको कोरोना बीमा १५० रुपैयाँमा हुने भएको छ ।

Prabhu
Crest

हाल कोरोना बीमामा दुई लाख भन्दा बढि आबद्ध भइसकेका छन् । सरकारले अनुदान दिने घोषणासँगै अब देशव्यापी कोरोना बीमा अभियान चलाउन सम्भव भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS