SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईसी एशिया बैंकका सम्पुर्ण कर्मचारीको कोरोना बीमा एभरेष्ट इन्स्योरेन्समा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकका सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमालेख एभरेष्ट इन्स्योरेन्स बाट जारी गरेको छ।

विश्वभर फैलिएको कोराना महामारीको बेलामा पनि सेवामा खट्ने आफ्ना कर्मचारीहरुको स्वास्थ्य ध्यानमा राखि एनआईसी एशिया बैंक कर्मचारी संघको अग्रसर्तामा कोरोना बीमालेख जारी गरिएको हो ।विश्वभर फैलिएको महामारीमा बैंक र कर्मचारीहरुको हितलाइ ध्यानमा राखि प्रगतिशील कर्मचारी संघ र व्यवस्थापकीय सम्बन्धको नमुना स्वरुप बिमा गरिएको एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले बताए ।

Prabhu
Crest

उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाड्ढ रकम प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS