एजेन्सी : कोरना भाइरसको कारणले विश्व अर्थतन्त्रलाई निकै ठूलो असर गरेको बेला विश्व बीमा बजारमा भने २०३ बिलियन डलरको नोक्सानी हुन् सक्ने प्रक्षेपण लोयडस अफ लण्डनले गरेको छ।
लोयडस अफ लण्डनका अनुसार कोरोनाले गर्दा अर्को त्रैमासमा पनि लकडाउन भएमा बीमा बजारमा आज सम्मकै ठूलो घाटा हुने छ।
लोयडस अफ लण्डनको प्रेश विज्ञप्त्तीको एक अंश: