IME Life
Beema Board

खुलेको दुई घण्टामै सर्किट लागेर शेयर कारोवार बन्द

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।लकडाउनको कारणले गर्दा लामो समयपछि खुलेको शेयर बजार मंगलबार बजार खुलेको दुई घण्टामा नै बन्द भएको छ ।

५० दिनपछि खुलेको शेयर बजार खुले देखि नै निरन्तर घटेको कारणले २ घण्टामा नै बन्द भएको हो । आज शेयर बजार २ दशमलव ०२ प्रतिशतले घटेर बन्द भएको छ । उक्त अवधिमा ८७ वटा कम्पनीहरुको १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दुई घण्टाको अवधिमा कुल १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर किनबेच भएको छ।

Prabhu
Crest

सबैभन्दा बढी नागरिक लगानी कोषको शेयर कारोबार भएको छ। कोषको ८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS