Connect IPS
IME Life

एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा कोष २० अर्ब माथि

SPIL
NIC ASIA new
Sanima Reliance

 

Prabhu
Crest

एशियन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३ अर्ब १० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले २ अर्ब ६४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ९ करोड पुगेको छ ।

कम्पनीले कम्पनीले यस अवधिमा १ अर्ब ४६ करोड कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम २ अर्ब ९ करोड छ ।

खुद मुनाफा १४० प्रतिशतले वृद्धि हुँदै १३ करोड ७ लाख पुगेको छ । कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी १३ रुपैया ८७ पैसा छ भने किताबी मूल्य १२७ रुपैया ४६ पैसा छ।

२ अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४९ करोड ५९ लाख रहेको छ भने जीवन बीमा कोष २० अर्ब १४ करोड पुगाउन सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कोष १५ अर्ब ७८ करोड थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS