Connect IPS
IME Life

एकै दिन साढे तीन हजारले गराए कोरोना बीमा, बीमा शुल्क संकलन दुई करोड नजिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको महामारीमा सर्वसाधारणलाई राहत दिन भन्दै बीमा समितिले अघि बढाएको कोरोना बीमामा हिजो एकै दिन साढे तीन हजारले बीमा गराएका छन् । कोरोना बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार सोमबार एकै दिन तीन हजार ४४९ जनाले कोरोना बीमा गराएका छन् ।

हालसम्म ३३ हजार ४६३ जनाको कोरोना भाइरसविरुद्ध बीमा गरिएको छ भने बीमा शुल्क दुई करोड नजिक पुगेको छ । सोमबार साँझसम्मको तथ्याङ्क अनुसार एक करोड ८१ लाख तीन हजार १४० रुपैयाँ बीमा शुल्क उठेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS