Connect IPS
IME Life

लकडाउनमा एनएलजीका ग्राहकलाई विशेष सुविधा, घरैमा आएर स्वास्थ्य परिक्षणको नमुना संकलन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उत्कृष्ट निर्जिवन बीमा सेवा प्रवाह गर्दै आएको एनएलजी इन्स्योरेन्सका ग्राहकहरुले लकडाउनको समयमा विशेष सुविधा पाउने भएका छन् । सो कम्पनीमा बीमा गरेका ग्राहकहरुले अब घरैमा बसेर स्वास्थ्य सम्बन्धी नमुना परिक्षण गराउन केल्याबसँग सम्झौता गरेको छ ।

एनएलजी इन्स्योरेन्सले क्राउन ल्याबोरेटरी एण्ड रिफरेन्स सेन्टर (केल्याब) सँगको सहकार्यमा यस्तो सुविधा प्रदान गर्ने सो कम्पनीले जनाएकोे छ । केल्याबले बीमितमा घरैमा स्वास्थ्य प्राविधिक पठाएर नमुना संकलन गर्दा थप शुल्क लिन पाउने छैन, बरु १० प्रतिशत छुट दिनेछ । एनएलजी इन्स्योरेन्समा बीमा गरेका बीमितहरुले के ल्याबमा सम्पर्क गरी घरैमा स्वास्थ्य प्राविधिक बोलाएर रगत, दिशा, पिसाब, खकार इत्यादी परिक्षणको लागि नमुना संकलन तथा रिपोर्ट उपलब्ध गराउनेछ ।

Prabhu
Crest

सो सम्बन्धी सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्सका कर्पोरेट एण्ड इन्टरनेशनल बिजनेश हेड अन्जन ढकाल र के ल्याबका प्रबन्ध निर्देशक सुशिल थापाले शनिबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एनएलजीको कुनै पनि बीमा गराएका सेवाग्राहीले यो सुविधा पाउने एनएलजीका ढकालले बताए ।

स्वास्थ्य परिक्षणको नमुना संकलनको लागि केल्याको कार्यालय वा ९८४१८६४९३० मा सम्पर्क गरी नाम टिपाएपछि केल्याबका कर्मचारी घरैमा आईपुग्ने व्यवस्था गरिएको एनएलजी इन्स्योरेन्सले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS