Connect IPS
IME Life

तेस्रो त्रैमासको अवधिमा फस्र्ट माईक्रोफाइनान्सको खुद नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फस्र्ट माईक्रोफाइनान्सले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले चैत मसान्तसम्ममा ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। फाइनान्सले अघिल्लो आर्थिक बर्षको सोपिह अवधिमा ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो बर्षको तुलनामा फाइनान्सको नाफा ५ प्रतिशत ६८ प्रतिशतले घटेको छ।

तेस्रो त्रैमाससम्ममा फाइनान्सको खुद ब्याज आम्दानी र संचालन नाफा दुबै घटेर खुद नाफामा समेत घटेको छ । फाइनान्सको खुद ब्याज आम्दानी ४ दशमलव २६ प्रतिशर र संचालन नाफामा ४ दशमलव ८९ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार फाइनान्सको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १९ करोड ३८ लाख रुपैयाँ रहेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी १४ रुपैषँ ४३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS