IME Life
GBIME

कोरोना बीमामा जोडियो प्रभु पे, घरमै बसेर हात पर्छ बीमा पोलिसी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कोरोना बीमा योजना प्रभु पे मार्फत खरिद गर्न सक्ने भएको छ। निर्जिवन बीमा कम्पनीहरुको सहर्कायमा प्रभु पे मार्फत उक्त बीमालेख बीमीतहरुले खरिद गर्न पाउने भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले अनलाइन मार्फत बीमा योजना खरिद गर्ने व्यवस्था गरेको हो । जसको लागि इच्छुक व्यक्तिले प्रभु पे मार्फ नै बीमा योजना खरिद गर्न सक्ने छन् ।

Crest

प्रभु पे मार्फत बीमीतले कोरोना भाइरस बीमा योजना गरेपश्चात् बाँकि जानकारीको लागि कम्पनी संवयमले सम्र्पक गर्ने कम्पनीले जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS