Connect IPS
IME Life

अजोड इन्स्योरेन्सद्धारा भाटभटेनी र महुली लघुवित्तका कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्सद्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका र महुली लघुवित्तका कर्मचारीहरुको कोरोना भाईरस (कोभिड१९) बीमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफना १ हजार २ सय ५७ जना कर्मचारीहरुका लागि एक लाख रुपैयाको बीमाड्ढको बीमालेख खरिद गरेको हो ।

सो बीमालेखले कोरोना भाईरस (कोभिड १९) को संक्रमण भएको भनि पिसीआर पुष्टि हुंनासाथ बीमाड्ढ रकम बराबरको १ लाख रुपैया बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बीमालेख वापत भटभटेनी सुपरमार्केटले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सयका दरले ७ लाख ५४ हजार २ सय रुपैया बराबरको बीमाशुल्क भुक्तानी गरेको छ ।

Prabhu
Crest

त्यस्तै, महुली लघुवित्त वित्तिय संस्थाका २ सय १२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति १ लाख बीमाड्ढको कोराना बीमालेख जारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS