Connect IPS
IME Life

सजिलो सहकारीका ५४० जना शेयर सदस्यको कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखरामा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ५४० जना सदस्यको कोरोना बीमा गराएको छ । एनएलजी इन्स्योरेन्समा सो सहकारीले आफ्ना सबै सदस्यहरुको कोरोना भाइरसको बीमा गराएको हो ।

अब सो सहकारीका शेयर सदस्यहरुले कोरोना भाइरस पोजेटिभ पुष्टि हुने वित्तिकै ५० हजार रुपैयाँ पाउनेछन् । एनएलजी इन्स्योरेन्सबाट कूल दुई करोड ७० लाख बीमांकको बीमा गरिएको हो । सहकारीले एक लाख ६२ हजार रुपैयाँ तिरेर आफ्ना शेयर सदस्यहरुको बीमा गराएको हो । सहकारीको कार्यसमिति र सल्लाहकार समितिको बैठले सबै शेयर सदस्यहरुको कोरोना बीमा गर्ने निर्णय गरेको सहकारीका अध्यक्ष निर्मल पौडेलले बताए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS