SKIP THIS

MLBL
IME Life
Beema Board

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति?

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।वुधवार एक अमेरिकी डलरको मूल्य खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रिदर १२३ रुपैयाँ २४ पैसा थियो ।

त्यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ ०५ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ७० पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १५ पैसा रहेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS