Connect IPS
IME Life

जनरल इन्स्योरेन्स कम्पनीद्धारा सुदूपश्चिम प्रदेशलाई पाँच लाख रुपैयाँ हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सुदूपश्चिम प्रदेश सरकारले स्थापना गरेकोे कोरोना रोकथाम कोषमा जम्मा हुने गरी ५ लाख रुपैयाँको चेक हस्तान्रण गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारको अभियानमा सहयोग पुराउने उद्देश्यले कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS