Connect IPS
IME Life

नेको इन्स्योरेन्सका सिइओ खड्काद्धारा कीर्तिपुरमा छात्रबासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका विधार्थीहरुलाई खाधान्न वितरण गरेका छन।

कम्पनीका सिइओ खड्काले हाल कोभिड १९ को संक्रमणबाट बच्नको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण त्रिभुवन विश्वविद्यालय, किर्तिपुरमा देशभर आएका करिब ५ सय विद्यार्थीहरुलाई आफनो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट १५ दिनको लागि आवश्यक खाद्यान्न २ सय बोरा चामल, ५ सय किलो दाल र ५ सय प्याकेट नुन सहयोग प्रदान गरेका हुन् ।

Prabhu
Crest

उनले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका विद्यार्थीहरुलाई भोजनको समस्या आएको समाचार सुनेर उक्त सहयोग गरेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS