IME Life

लकडाउन अवधिभर कृषि विकास बैंकले २ सय ७ वटा शाखाबाट सेवा दिने, सूचि सहित

SPIL
NIC ASIA

काठमाडौं । लकडाउन अवधिभर कृषि विकास बैंकले देशभरका २०७ वटा शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने भएको छ । बैंकले आज चैत २६ गतेदेखि आगामी २०७७ बैशाख ३ गतेसम्म ७ वटै प्रदेशका विभिन्न शाखाहरूबाट बैंकिङ सेवा दिने जनाइएको छ ।

बैंकले कुन शाखा कुन दिन कुन समयमा खोल्ने सबै उल्लेख गरेको छ । साथै, बैंकले ग्राहकलाई सजिलो होस् भन्ने हेतुले उक्त शाखाका सम्बन्धित व्यक्तिहरूको सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ । यसै अनुसार ग्राहकले आफुलाई पायक पर्ने नजिकैको शाखाहरूबाट बैंकले दिने बैंकिङ सेवा सुविधा अर्थात निक्षेप राख्न र नगद झिक्न सक्ने समेत बैंकले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ र एटीएम सेवा उपयोग गर्न आग्रह पनि गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS