Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरको निष्काशन तथा विक्रि खुल्ला स्थगित गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि देशभर थप लकडाउन गरेका कारण अर्को सूचना नआए सम्मका लागि स्थगित गरेको कम्पनीले जनाएको छ।

कम्पनीको २०७६ फागुन २६ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता शेयर (१०ः६) को अनुपातमा प्रतिशेयर एक सय रुपैयाँ अंकितका दरको ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर २०७६ फागुन २२ देखि चैत १२ निष्काशन तथा बिक्रि खुल्ला गर्ने योजना गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS