IME Life
GBIME

भारतीय शेयर बजारमा  निकै ठूलो उछाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज भारतीय शेयर बजारमा निकै ठूलो उछाल आएको छ। भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा आकर्षक वृद्धि देखिएसंगै लगानीकर्ता केही उत्साहित भएका छन्।

बिएससी सेंसेक्स सूचक २४७६ दशमलव २६ को अंकले वृद्धि भएर ३००६७ दशमलव २१ अंकमा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ७०८ दशमवल ४० अंकले वृद्धि भएर ८७९२ दशमलव २० अंकमा पुगेको छ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS