Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको सााधरणसभा स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीकोे वार्षिक साधरण सभा स्थगित भएको छ । चैत्र २८ गते हुने भनिएको बार्षिक साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको चैत्र २१ गते बसेको संचालक समितिको बैठकले हाल विश्वभर फैलिरहेको कोरोनाको कारणले देशमा बिषम परिस्थिती सृजना भएको हुँदा बैठकले उक्त साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीको बैठकले अर्को निर्णय नभएसम्मको लागि उक्त बार्षिक साधारणसभा स्थगित गर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS