GBIME
IME Life

पुरानै पासले मान्यता पाउने, काठमाडौ प्रशासनले निकाल्यो सूचना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।सरकारले लकडाउन अवधिभर यसअघि जारी गरिएका सवारी पासलाई नै निरन्तरता दिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै कठमाडौंद्धारा विभिन्न मितिमा जारी ७ दिने सवारी पास (सि.न उल्लेख भएका भएको पहेंलो रङ) को अवधिको पासमा अन्यथा लेखिएको भएपनि लकडाउन अवधिभर मान्य हुने जानकारी दिएको हो ।

SKYWELL
Crest

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पासको लागि भिड भएको कारण यसलाई व्यवस्थित बनाउन पुरानै पासलाई निरन्तरता दिएको जनाएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS