GBIME
IME Life

कोरोना महामारीबाट ईटालीमा सबैभन्दा धेरै मृत्यु, अमेरिकामा संक्रमितकाे संख्या तीन लाख ६७ हजार नाघ्याे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । जसमा ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ७८ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् ।

कारोना महामारीका कारण विश्व नै आंतकित बनेको छ । यस रोगबाट सबैभन्दा धेरै विश्वको नै शक्तिशाली राष्ट्र अमेरिकामा ३ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । जसमा १० हजार ८ सय ७१ जनाको मृत्यु भइसकेको छ भने १९ हजार ६ सय ७१ जना उपचारपछि घर फर्केको अवस्था छ ।
त्यस्तै, स्पेशनमा १ लाख ३६ हजारभन्दा बढी यस रोगबाट संक्रमित भएका छन् । जसमा १३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । इटालीमा१ लाख ३२ हजारभन्दा बढी संक्रमित भएको छन् भने १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

SKYWELL
Crest

त्यसैगरी छिमेकी राष्ट्र भारतमा ४ हजारभन्दा बढी यस रोगबाट संक्रमित भइसकेको अवस्था छ भने १ सय ३६ जनाले ज्यान गुमाइसकेको छन् । जसमा ३ सय ७५ जना उपचारपछि घर फर्केको अवस्था छ ।
चिनमा भने ८१ हजारभन्दा बढी संक्रमित भएका छन् । आज यो समचार तयार पार्दासम्म चिनमा यस रोगबाट ३२ जना यस रोगबाट संक्रमित देखिएको छ ।चिनमा ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अवस्था छ ।

नेपालमा हालसम्म ९ जना संक्रमित भएका छन् । एक जना उपचारपछि घर फर्केका छन् ।

                                                                                                वर्ल्ड मेटर्सको तथ्यांक अनुसार

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS