Connect IPS
IME Life

एशियन लाइफले सातै प्रदेशमा कोरोना रोकथामका लागि ५/ ५ लाख दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले कोरोना भाइरस नियन्त्रण तथा उपचार अभियानका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो। कम्पनीले सातवटै प्रदेशका लागि ५ लाखको दरले कुल ३५ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने भएको छ। ।

आफनो १३ औ बार्षित्वसको अवसरमा कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।नेपाल सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग गर्न ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त रकम सहयोग गरेको  कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS