Connect IPS
IME Life

प्रभु बैंकद्वारा एक करोड एक लाख रुपैयाँ सरकारलाई हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा जम्मा गर्न एक करोड एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

बिहिवार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव नारायण प्रसाद बिडाँरीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएका छन् । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा बैंकले सो रकम हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS