IME Life
GBIME

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर स्थगित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरको निष्काशन तथा विक्रि खुल्ला स्थगित गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि देशभर लकडाउन गरेका कारण अर्को सूचना नआए सम्मका लागि स्थगित गरेको कम्पनीले जनाएको छ।

कम्पनीको २०७६ फागुन २७ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता शेयर (१०ः६) को अनुपातमा प्रतिशेयर एक सय रुपैयाँ अंकितका दरको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर २०७६ चैत २३ देखि निष्काशन तथा बिक्रि खुल्ला गर्ने योजना गरेको थियो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS