IME Life

बीमा समितिद्वारा कोरोना उपचार कोषमा पाँच करोड सहयोग

SPIL
NIC ASIA

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि स्थापना गरेको केन्द्रिय कोषमा बीमा समितिले ५ करोड रुपैयाँ सहयोग गरेको छ ।

यस अघि बीमा समितिकोे संचालक समिति बैठकले २ करोड रुपैया दिने निर्णय गरेको थियोे । उक्त रकम तीन करोड थप गरेर समितिले ५ करोड दिने निर्णय भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । साथै कार्यकारी निर्देशक पौडेले विषम अवस्थमा सबैलाई सकेको सहयोग रकम जम्मा गर्न सबैमा आग्रह समेत गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS