Connect IPS
IME Life

महालक्ष्मी लाइफका सिइओ भट्टराईले कोरोना रोकथाम कोषमा दुइ महिनाको तलब भत्ता दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको तलब भत्ता दिने घोषणा गरेका छन् । उक्त भाइरसको कारण देश लकडाउनको अवस्थामा रहेको छ । विश्वव्यापी संकटको अवस्थामा नेपालीहरुको रक्षाका लागि आफ्नो तर्फबाट आफ्ले सकेको सहयोग गर्न लागेको जनाएका छन् ।

यो संकटको घडीमा सरकार एक्लैको स्रोत तथा साधनले धान्न असम्भव भएको कारण भट्टराइले सहयोग गर्ने बताएका हुन् ।

Prabhu
Crest

सरकारले यो अवस्थामा विभिन्न संघ संस्था, अन्तराष्ट्रिय समुदाय, नागरिकबाट सहयोगको आशा राखेको छ । नेपालभरका विभिन्न अस्पताल कोरोना उपचार र रोकथामका लागि अहोरात्र खटिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS