Connect IPS
IME Life

शेयर बजार बन्द गर्ने बारे आज निर्णय हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेले धितोपत्र बोर्डको आदेशको आधारमा आजसम्मका लागि बन्द गरेको शेयर बजार आजै अर्को निर्णय नभए भोलिबाट खुल्नेछ । तर, धितोपत्र बोर्डले आजै थप निर्णय गरेर शेयर कारोबार बन्दलाई लकडाउनसँगै लम्व्याउने तयारी गरेको छ ।

त्यसो त आइतबार नै शेयर कारोबार बन्द गर्ने विषयमा टुंग्याउने भनिए पनि सरकारले लकडाउन गर्ने निर्णय राति अबेर मात्रै गरेकोले बोर्डले आज निर्णय गर्न लागेको हो ।

Prabhu
Crest

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले लकडाउन अवधीभर शेयर कारोबार गर्ने स्थिति नभएको भन्दै आजै थप निर्णय गर्न लागिएको जानकारी दिए । नेपालको शेयर कारोबार अनलाईनबाट नहुने र शेयर ब्रोकरको कार्यालय खोल्ने अवस्था नरहेकाले बोर्डले लकडाउन अवधीभर शेयर कारोबार बन्द गर्न निर्णय गर्ने सम्भावना रहेको गिरीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS