Connect IPS
IME Life

खरिदार पदमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लोक सेवा आयोगले खरिदार वा सो सरहको विज्ञापनमा दरखास्त दिने म्यादलाई निरन्तरता दिएको छ । लोक सेवा आयोगले खरिदार वा सो सरहको विज्ञापनमा दरखास्त दिने म्यादलाई अनिश्चतकालसम्म  थप गरेको छ ।

लोक सेवाबाट फागुन २८ गते प्रकाशित साजपत्र अंनकित द्धितीय श्रेणी खरिदार वा सो सरहका विभिन्न पदको आ.प्र खुला समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापनमा दरखास्त दिने अन्तिम समय चैत १८ गतेसम्म तोकिएकोमा कोरोना भाइरसको महामारीको कारण दरखास्त दिने एकल दस्तुर अवधिलाई अर्को सूचना प्रकाशन नभएसम्मका लागि निरन्तरता दिएको जनाइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS