IME Life
GBIME

आज डलरको भाउ कति छ ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा बढेको डलरको भाउ आज बुधबार भने केही ओर्लिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ ।

हिजो मंगलबार डलरको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको थियो । मंगलबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS