Connect IPS
IME Life

राफसाफ बन्द गर्ने सिडिएस एण्ड क्लीयरिङ हाउसको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धितोपत्र सम्बन्धी राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लीयरिङ हाउसले भोलिबाट शेयर किनबेच सम्बन्धी कार्यको राफसाफ तथा फछ्र्यौट नहुने जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा देखिएर सरकारले चैत्र १८ गतेसम्म लकडाउन गरेको सन्दर्भमा सोही मितिसम्मको लागि राफसाफ तथा क्लीयरिङका कार्य नहुने आज प्रकाशित सूचनामा जनाइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS